राष्ट्रियसभा बैठक २९ मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक २९ मिनेटका लागि स्थगित


राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो । 

एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने गरी २९ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

Logo