त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेशसहित एक जर्मन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेशसहित एक जर्मन नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना जर्मन नागरिक पक्राउ परेका छन्। लागुऔषध चरेशसहित सोमबार बिहान विमानस्थलबाट ६३ वर्षीय पउल वेस्टर्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएकाे छ । 

उनीबाट अन्दाजी ६ किलो चरेश बरामद गरिएकाे हो। ती नागरिकले सुटकेशमा फल्सबटम बनाएर लुकाएर ल्याएका थिए।थप विवरण खुल्न बाँकी रहेको र यसमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएकाे छ।

Logo