यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार,भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, नेपाली ठूलो गोडभेँडा ४० रुपैयाँ, लोकल सानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु ४०रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००,तने बोडी ३०,मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ३०, राजमा सिमी ६०,भटमास कोशा १४०,मटर कोशा १४०,तितो करेला ३०,लौका ६०,परवल लोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला २०,भिण्डी ५०, स्कूस ४०,कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ६०,तोफु ११०,लोकल काँक्रो ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। 

चमसूरको साग१००,पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ३० हरियो लसुन ६०, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ २८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। 

त्यस्तै, तरबुजा हरियो४०,दसहरी आँप ७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १३०,कागती १६०,स्याउ फूजी २८०,आभोकाडो ६०० र मेवा भारतीय १०० र लिच्ची लोकल१२०,जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।

Logo