गौर हत्याकाण्ड छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न जसपाको माग

गौर हत्याकाण्ड छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न जसपाको माग


जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डका बारेमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको पाँचबुँदे सहमतिप्रति आपत्ति जनाउँदै छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेको हो । 

Logo