प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन [तस्विरमा]

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन [तस्विरमा]


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्री प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन्। 

 

Logo