#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31715430973629746807823273723
नेपाल666324291814248061

प्रचण्ड पत्नी सीता दाहाल दिल्ली प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डठ पत्नी सीता दाहाल दिल्ली गएकी छिन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार दाहाल थाइराइड, सुगर र प्रेसर जँचाउन आइतबार दिल्ली प्रस्थान गरेकी हुन् ।

उननि नियमीत स्वास्थ्य जाँच गराउन दिल्ली गएको बताइएको छ । दाहालको साथमा छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि दिल्ली गएका छन् ।

सम्बन्धित समाचारहरु