सरकारद्वारा ३२ जिल्लाका सीडीओ परिवर्तन (सूचिसहित)

सरकारद्वारा ३२ जिल्लाका सीडीओ परिवर्तन (सूचिसहित)


काठमाडौं ।

सरकारले ३२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ ।

सरकारले गत बुधबार ३२ जिल्लाका सीडीओ परिवर्तन गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो । गृह मन्त्रालय मन्त्रालयले आफू मातहतका १७ सहसचिव र १८ जना उपसचिवको पनि सरुवा तथा पदस्थापन गरेको छ ।

सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् ।

 

 

 

Logo