संखुवासभाकाे मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोखरेल विजयी

संखुवासभाकाे मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोखरेल विजयी


संखुवासभा । प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८ सय २ मतले पराजित गर्दै संखुवासभाकाे मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । नेकपाका पोखरेल ३ हजार १८ मत प्राप्त गरेका छन् भने कांग्रेसका पराजुलीले २ हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

मकालु गाउँपालिकामा यसअघि पनि नेकपाका खड्ग कटुवालले जीत हािसल गरेकाे थियो । अध्यक्ष कटुवालको सडक दुर्घटनामा निधन भएको थियो ।

Logo