निशा अधिकारी र शरद भेश्वाकरको पहिलो सन्तान (भिडियोमा)

निशा अधिकारी र शरद भेश्वाकरको पहिलो सन्तान (भिडियोमा)


काठमाडौं ।

नायिका निशा अधिकाारी आमा बनेकी छिन् । विगत ६ महिनादेखि अमेरिकामा रहेकी अधिकारीले सन्तानलाई जन्म दिएकी हुन् ।

विश्वकप छनोट पछि शरद भेश्वाकर पनि अहिले अमेरिकामा छन् । आज विहान शरदले फेसबुकमा स्टेसट राख्दै परिवारको नयाँ सदस्यको आगमन गरेको भन्दै निकै खुसी ब्यक्त गरेका छन । साथै उनले आफ्नो बच्चाको फोटोपनि हालेका छन ।

 

Logo