दैनिक ४ हजार सुँगालाई चारो हाल्छन् चेन्नाईका बर्डम्यान

दैनिक ४ हजार सुँगालाई चारो हाल्छन् चेन्नाईका बर्डम्यान


६२ वर्षिय सेकर अहिले बर्डम्यान अफ चेन्नईको नामबाट चिनिन्छन् । उनी दैनिक ४ हजार सुगाँलाई चारो हाल्छन् । सन् २००४ को सुनामी गएपछि उनको चरासँगको सम्बन्ध बढेको थियो । उनले त्यतिबेला थुप्रै चाराहरुलाई घाइते अवस्थामा भेटे । त्यसपछि उनले आफ्नो भान्छाको खाना खुवाएर घाइते सुगाँहरु पालेका थिए । पछि सुगाँहरु सेकरकै घरमा गुडँ बनाएर बस्न थाले । बिस्तारै चराहरुको संख्या बढेर हजारौँमा पुग्यो । पेशाले सेकर क्यामेरा मर्मत गर्ने टेक्निसियन हुन् । उनी अहिले चरालाई पाल्ने क्रममा आफ्नो आम्दानीको ४० प्रतिशत खर्च गर्छन् । उनी प्रत्येक बिहान उठेर ठूलो भाडाँमा भात तयार र्पाछन् । त्यसपछि त्यसलाई लगेर चराहरुमाझ छरिदिन्छन् । भन्छन्, म प्रत्येक बिहान ४ बजेर ३० मिनेट जाँदा उठ्छु । त्यसपछि खाना बनाउन ३० मिनेट लाग्छ । अनि चराहरुलाई खान दिन्छु । सबै गरिसक्दा ६ बज्छ र उनीहरु टाढा उडिसकेका हुन्छन् । यसरी नै बेलुकी ६ बजेदेखी ६ः३० बजेसम्म फेरि चराहरु खुवाउने काम गर्छु । १० वर्षदेखी यस्तो काम गर्दै आएका सेकर आफूले थुप्रै पटक खाना खान भुलेपनि सुगाँहरु कहिल्यै भोको बस्नु नपरेको अनुभव सुनाउँछन् । भारतमा छदाँ एकपटक अन्जानवस आफ्नै शिक्षकको लामो नंग भाँचिदिएपछि श्रीधर र उनका साथिले नराम्रो कुटाई भेटेका थिए । त्यसपछि उनलाई नंग पाल्ने सौख पलायो । हाम्रो परिवारका सदस्यले मानेनन् । स्कुलमा शिक्षकहरुले थर्काए । तर मैलेँ त्यसपछि नंग फालिन । श्रीधर भन्छन् । सुरुआतमा दैनिक जीवनमा समेत कठिनाई देखा परेको उनको भनाई छ । मेरो परिवारमा कसैले मन पराएनन । उनीहरु मेरो कपडा धोइदिन समेत तयार थिएनन । मैले आफैँ कपडा धोएँ । उनले नंग पालेकै कारण जागिर पाउन समेत कठिनाई भएको बताए ।

Logo