को को हुन् २०७५ का प्रभावशाली महिलाहरु ? (भिडियो रिपोर्ट)

बर्ष २०७५ मा ‘महिला पनि कम छैनन्’ भन्ने थुप्रै उदाहरणीय पात्रहरु उदाए । जसको ‘रोल मोडल’ भूमिकाले नेपाली समाजमा महिलाको उपस्थितीलाई गौरवान्वित तुल्यायो ।

आफुसँगै समाज र मुलुकलाई पनि महत्वपूर्ण योगदान दिन सफल महिलाहरुका बारेमा यो सामाग्री तयार पारेका छौ । जो प्रेरणादायी व्यक्तित्व त हो नै साथसाथै मुलुकका लागि अनुकरणीय व्यक्तित्व समेत हुन् ।

वर्ष ०७५ मा बलात्कार, हत्या, घरेलु हिंसा जस्ता जघन्य घटना घटेपनि बहादुर तथा सक्रिय महिलाको संख्या त्यत्तिकै जन्मियो । उनीहरु आफ्नो गाउँ, घर समाज, राष्ट्र हुँदैं अन्तर्राष्ट्रिय स्तरमा समेच परिचित भए ।

कलाकारिता क्षेत्रदेखि लिएर नेपालको निजामति प्रशासन क्षेत्रमा पनि सक्रिय महिलाको उदय भयो । खेल क्षेत्रमा पनि नेपाली महिला ईतिहास रच्ने मौका पाए । आखिर को को परे त २०७५ का १० शक्तिशाली महिला ?

हेर्नुहोस भिडियो रिपोर्ट