ओली दिक्तेल जाँदै

ओली दिक्तेल जाँदै


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । स्थानिय निर्वाचनको संघारमा रहँदा ओली देश दौडाहामा छन् । उनि आज बिहान साढे १० बजे दिक्तेल जाने भएका हुन् ।

पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर काठमाडौं फकिएका थिए । 

Logo