काठमाडौं उपत्यकामा आज ४५४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४५४ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४५४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३८६ , भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना थपिएका हुन् । विहिबार ४४५ जना थपिएका थिए । बुधबार ३८८ जना थपिएका थिए । आजको पिसिआर १३,६३८ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,००८ , भक्तपुरमा ६३४ र ललितपुरमा ८५० पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७,४९२ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । आज १,३५४ जना निको भएका छन् । विहिबार ९१७ जना निको भएका थिए । बुधबार १,११२ जना निको भएका थिए ।

Logo