ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा रहेको सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना गरेको छ। शनिबार एक समारोहकाबिच उक्त पुरस्कारको घोषणा गरिएको हो। सरु संगीत घरका संस्थापक एवम प्रवन्ध निर्देशक डेनी निरौलाका अनुसार पुरस्कार गीत संगीत तथा नृत्यका क्षेत्रमा योगदान पुर्याउने एकजना विशिष्ट साधकलाई आगामी २०८२ देखि हरेक बर्ष…

Logo