अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू कलंकीबाट पक्राउ

अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू कलंकीबाट पक्राउ


काठमाडौं ।

आज नेपाल कम्युनिस्ट नेकपाको प्रचण्ड-माधव समूहले नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार बिहानै सडकमा निस्किएका प्रचण्ड-माधवका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।

पछिल्लाे अपडेट अनुसार करिब तीन दर्जन नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ। जसमध्ये अस्टलक्ष्मी शाक्यसहितका केही नेताहरू कलंकीबाट पक्राउ परेका छन्  ।

Logo