समाज

शनिबारदेखि सुरु हुँदै नेपाल–बङ्गलादेश युवा सम्मेलन

कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौँमा शनिबारदेखि शुरु हुने भएको छ ।

तेह्र वर्षीय बालिकाको बलात्कार गर्ने निरालेलाई १८ वर्ष कैद

तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

स्काउट नेपालको एक हप्ते विपत व्यवस्थापन तालिम

नुवाकोटको ककनीस्थित नेपाल स्काउटको क्याम्पमा एक हप्ताको विपत व्यवस्थापन तालिम सञ्चालन भइरहेको छ ।

नाका नखुल्दा स्थानीयलाई चुलो बल्नै मुस्किल

कञ्चनपुरको बेदकोट नगरपालिका–५ की रुपा चौधरी दैनिक सीमावर्ती भारतीय बजारबाट साइकलमा सामान ढुवानी गरेर जीविका चलाउँथिन् । 

गाउँगाउँमा विकास बढ्दोः तर रोकिएन बसाइँसराइ

बागलुङ नगरपालिका–११ रायडाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे  । 

पर्यटकको आकर्षण बन्दै डोटीको छहरा झरना

माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरूङ्गीको चिरविर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ?

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ ।

हेमबहादुर मल्ल सम्मान छातीरोग विशेषज्ञ डा. दासलाई 

राष्ट्रपति विद्यादेवी भण्डारीले विसं ०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गरेकी छिन् ।

समाजबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी