फूलहरूलाई के हिउँद के बर्खा (फोटोफिचर)
निरन्तरको झरिका कारण बर्खायाममा फूल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूलहरुले सधैँ सुन्दर देखिन्छन।
निरन्तरको झरिका कारण बर्खायाममा फूल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूलहरुले सधैँ सुन्दर देखिन्छन।
चालु आर्थिक वर्ष २०७८/७९ को मसान्त सकिन दुई साता मात्रै बाँकी रहेका बेला जिल्लाका सरकारी कार्यालयका अधिकारीलाई स्थलगत अनुगमनको चटारो सुरु भएको छ ।
काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ ।
मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।
भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएको बाँध बाढीले भत्काएको छ ।
भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ ।
अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएको पाँचथर फालेलुङ–७ का तीनमध्ये एक जनाको शव भेटिएको छ ।
भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला ।
स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षणमा ९१ वटामा इकोली भेटिएको पाइएको हो ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा बन्द भएको छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको छ ।
पिपलको वृक्षमा जल अभिषेक गर्दा उत्तम हुनेछ । अहिले गुप्त नवरात्र चलिरहेको छ । देवीको आरधना गर्ने समय पनि हो ।
अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् ।
व्यवसायिक रुपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् ।
लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चितवनको सौराहामा डेल्टा मोटरसाइकल टायरको देशभरका डिलरहरुको भेला सम्पन्न भएको छ ।
युक्रेन रसिया युद्ध र स्थानीय निर्वाचनको मतपत्र छपाइका कारण पुस्तक समयमा दिन नसकेको बताइरहेका बेला जनकशिक्षा सामाग्री केन्द्रका प्रवन्ध निर्देशकमाथि दुर्व्यवहार भएको छ।
आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ ।
अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।
बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना अफिम सिड नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।