डोजरसहित महानगरको टोली राहदानी विभागमा

डोजरसहित महानगरको टोली राहदानी विभागमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको टोली अन्डर ग्राउन्ड पार्किङ खाली गराउन त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ। 

सवारी पार्किङको अनुमति लिइ वेटिङ रुम बनाएको क्षेत्र खाली गराउन नगर प्रहरीको टोली डोजरसहित सो स्थानमा पुगेको हो।

विभागको पार्किङ खाली राख्दै सेवाग्रहीलाई पार्किङको सुविधा दिइएको छैन। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ। तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। 

Logo