बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते

बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते

केन्द्रबिन्दु
0
Shares

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा छन्। उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo