लमजुङमा पनि मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

लमजुङमा पनि मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमाईको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

Logo