काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका -२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको हो ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया