कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तिलागुफा नगरपालिका–७ की अन्दाजी ५९ वर्षी नयाँ दमाईका छन् ।  । 

महावै गाउँपालिका–५ राम्नीमा रहेको छोरीको घरबाटमा  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको प्रहरीले जनाएको छ । 
 

Logo