बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

बझाङमा भूकम्प गएको छ ।

आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

Logo