सिरहामा विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सिरहामा विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना युवती घाइते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाइकल चालक  गोलबजार  नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडी सवार १८ वर्षीया  पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ । 

प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे  ठक्कर दिएको थियो । वीङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Logo