डेंगु संक्रमणले मधेश प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा (क) का उमेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
डेंगु संक्रमण भएपछि उपचार गराइ रहेका मन्त्री थापाको निधन भएको हो । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। उनको बुधबार १०ः३० बजे निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए । गएराति १०ः३० मा अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आइसियुमा राखिएको थियो ।































प्रतिक्रिया