चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड [फोटोफिचर]

चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो । 

तस्विरहरू-

Logo