बैतडीको पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

बैतडीको पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको  छ । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि  बिदा दिएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर मेलाका लागि कार्तिक २९ गते बिदा दिएको जनाएको छ ।

Skip This
Skip This
Logo