चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध

चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध

केन्द्रबिन्दु
0
Shares

देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।

Logo