बिहेभोज खाएर फर्किने बेला भीरबाट लडेर एकजनाको मृत्यु

बिहेभोज खाएर फर्किने बेला भीरबाट लडेर एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए । 

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo