जहाजको इन्डिकेटरमा समस्या आएपछि सुर्खेत उडेको बुद्ध एयर बिच बाटोबाटै फर्कियो

जहाजको इन्डिकेटरमा समस्या आएपछि सुर्खेत उडेको बुद्ध एयर बिच बाटोबाटै फर्कियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिच बाटोबाटै जहाज काठमाडौँ  फर्किएकाे  छ ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि  सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।  जहाज स- कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।

Skip This
Skip This
Logo