सर्लाहीको ईश्वरपुर नगरपालिका-३ मा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
बुधबारदेखि हराइरहेका किशोरको शव बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





























प्रतिक्रिया