गैरी गाउँस्थित सुकुम्वासी बस्तीका स्थानीयद्वारा महानरबिरुद्ध बिरोध प्रर्दशन

गैरी गाउँस्थित सुकुम्वासी बस्तीका स्थानीयद्वारा महानरबिरुद्ध बिरोध प्रर्दशन

केन्द्रबिन्दु
0
Shares

गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरु बिरोधमा उत्रिएका छन् ।

शुक्रवार काठमाडौं महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरु टायर बालेर बिरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाबिरुद्ध नाराबाजी गरेका थिए । महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति अनुसार अघि बढेको छ । 

महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौंका बाटोमा रहेका पार्किङ खालि गराउँदै आएको थियो । 

Logo