ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु

ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ ।  बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षका छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।

गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

Logo