ताप्लेजुङ प्रहरीले फुङलिङ नगरपालिका–४ का ३५ वर्षीय शंकर लुइटेल र ३८ वर्षीया गोमा कार्की लुइटेललाई पक्राउ गरेको छ। नाबालिकालाई अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । "/>

नाबालिकालाई झापा लगेर करणी, काठमाडौं लगेर विवाह, अन्तत: देवर भाउजु खोरमा

नाबालिकालाई झापा लगेर करणी, काठमाडौं लगेर विवाह, अन्तत: देवर भाउजु खोरमा

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ प्रहरीले फुङलिङ नगरपालिका–४ का ३५ वर्षीय शंकर लुइटेल र ३८ वर्षीया गोमा कार्की लुइटेललाई पक्राउ गरेको छ।

नाबालिकालाई अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै नाताले देवर भाउजु रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी महेन्द्र श्रेष्ठका अनुसार नाबालिकालाई प्रलोभनमा पारी झापा लगेर करणी गरेको र काठमाडौं गुह्येश्वरी मन्दिरमा लगेर विवाह गरेको अभियोग लागेको छ।

परिवारको जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइए उनले बताए । गत साउन ८ गते पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा चलान गरिएको छ ।

Skip This
Skip This
Logo