चितवन मेडिकल कलेजमा अध्ययनरत छात्राले आत्महत्या गरेको घटनाको निष्पक्ष छानबिन गर्न माग

चितवन मेडिकल कलेजमा अध्ययनरत छात्राले आत्महत्या गरेको घटनाको निष्पक्ष छानबिन गर्न माग

केन्द्रबिन्दु
0
Shares

चितवन मेडिकल कलेजमा छात्राले गरेको आत्महत्याको छानबिन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले माग गरेको छ।

बीडीएस चौथो वर्षमा अध्ययनरत छात्रा सिम्रन थापालाई परीक्षा दिइरहेको समयमा शिक्षकहरूले बाहिर निकालेपछि आत्महत्या गरेको भन्दै विद्यार्थीहरूले छानबिनको माग गरेका हुन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनीहरूले अपिल गरेका छन् ।

 

Skip This
Skip This
Logo