उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

केन्द्रबिन्दु
0
Shares

उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका-७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित- ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे  विद्युत् सर्ट भई आगलागी सुरु भएको हो। आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए। 

Skip This
Skip This
Logo