काठमाडौँ उपत्यकामा हावाहुरीसहित भारी वर्षा

काठमाडौँ उपत्यकामा हावाहुरीसहित भारी वर्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । आइतबार राति काठमाडौँ उपत्यकामा हावाहुरी र हावाहुरीसँगै असिनासहित भारी वर्षा भइरहेको हो । 

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले पनि जनाएको थियाे । हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको विभागले जनाएको छ । 

Skip This
Skip This
Logo