कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

शनिबार गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय साजन जहेरु र टीकापुर नगरपालिका-९ खक्रौला भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

शङ्काका आधारमा चेकजाँच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Logo