नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसिएसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन्।
डिएलए नेपालको ११ औँ महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारी मतसहित केसी विजयी भएका हुन्।

प्रतिक्रिया