कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ।आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी कट्टेल बताए। गाडी भने क्षतिग्रस्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया