अध्यादेश खारेजकाे माग गर्दै मिटरब्याजी पनि माइतीघर मण्डलामा [तस्विरमा]

अध्यादेश खारेजकाे माग गर्दै मिटरब्याजी पनि माइतीघर मण्डलामा [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

मिटरब्याजीहरु पनि लेनदेन कारोवार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन्। 

‘लेनदेन कारोवार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन्। 

मिटरब्याजी पीडितले पनि काठमाडौँ आएर प्रदर्शन गरेका थिए। उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेर छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौँ आएर प्रदर्शनमा उत्रिएका हुन्। 

Skip This
Skip This
Logo