आजदेखि नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

आजदेखि नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

केन्द्रबिन्दु
0
Shares

आजबाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ। 

जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणित नागरिकता विधेयकलाई सर्वोच्च अदालतले हालै सदर गरेपछि आजबाट नागरिकता वितरण हुन लागेको हो। त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। 

Skip This
Skip This
Logo