विश्वविद्यालय सञ्चालनको माग गर्दै अत्तरियामा देउडा

विश्वविद्यालय सञ्चालनको माग गर्दै अत्तरियामा देउडा

केन्द्रबिन्दु
0
Shares

कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै देउडा नाचिएकाे छ।गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा देउडा खेल सुरु गरिएको हो।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा देउडा गाइएकाे हाे। देउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ।

Skip This
Skip This
Logo