माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता

माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता

केन्द्रबिन्दु
0
Shares

मोरङका नीरजकुमार कामतले नेपाली नागरिकता पाएका छन्। २६ वर्षीय कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र लिएका हुन्।

उनले केही दिनअघि काठमाडौँको माइतीघर मण्डलामा नागरिकता माग गर्दै भएको आन्दोलनमा आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले तत्काल ठूलो घटना हुनबाट जोगाएको थियो।

Skip This
Skip This
Logo