धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँमा दुर्गेश्वरी मासु पसलबाट लागूऔष १ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँका पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

Logo