बिहीवार सार्वजनिक विदा

बिहीवार सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

सरकारले आउँदो बिहीबार देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा १४ जेठ बिहीबार सार्वजनिक विदा दिने निर्णय गरिएको हो । 

‘नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ । 

Skip This
Skip This
Logo