इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ। यस अवसरमार सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन्।
















































प्रतिक्रिया