सिनामंगलस्थित भिमसेनगोला सडकमा हाईलक्स गाडी दुर्घटना

सिनामंगलस्थित भिमसेनगोला सडकमा हाईलक्स गाडी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

सिनामंगलस्थित भिमसेनगोला सडकमा टोयटाको हाईलक्स गाडी दुर्घटना भएको छ। बुधबार राति ११ः३० बजे उक्त गाडी दुर्घटना भएकाे हो।

बा १२ च ६५१ को उक्त गाडी बिजुलीको पाेलमा ठोक्किन पुगेको थियो। गाडिको ठक्करबाट ट्रान्सर्फमर र दुई ओटा बिजुलीको पोलमा क्षति पुगेको छ।

Skip This
Skip This
Logo