स्याङ्जामा जिप दुर्घटना हुँदा १२ जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा १२ जना घाइते

केन्द्रबिन्दु
0
Shares

स्याङजाको भिरकोट नगरपालिका ६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

शुक्रबार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई पल्टिँदा चालकसहित १२ जना घाइते भएका हुन्।

घाइतेहरुको गण्डकी अस्पताल पोखरा र कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ।
 

Skip This
Skip This
Logo