भोटाहिटीस्थित स्टोरमा आगलागीः ७ वटा दमकल प्रयोग गरेर निभाइयाे

भोटाहिटीस्थित स्टोरमा आगलागीः ७ वटा दमकल प्रयोग गरेर निभाइयाे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका–२७ स्थित भोटाहिटीको एक स्टोरमा आगलागी भएको छ । भोटाहिटीस्थित मथुराम राकेश श्रेष्ठको घरको पाँचौ तलामा रहेको स्टोरमा आगो लागेको हाे । 

 ७ वटा दमकलसहित नेपाली सेना, प्रहरी र स्थानीयहरू मिलेर आगलागी नियन्त्रणमा लिएका थिए। त्यहाँ कपडा र भाँडाकुडाको स्टोर थियो । सो स्टोर मोहम्मद रयामास्दले सञ्चालन गरेका हुन् ।   क्षतिकाे विवरण भने आउन बाँकी छ ।  

Logo