एटिएम चोरी गर्ने युवक नागार्जुनबाट पक्राउ

एटिएम चोरी गर्ने युवक नागार्जुनबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले नागार्जुनबाट एक युवकलाई आइतबार पक्राउ गरेको छ । वैतडी महादेवस्थान गाउँपालिका ५ घर भएका २८ वर्षीय कमल बहादुर धानुक पक्राउ परेका हुन् ।

धानुकलाई नागार्जुन नगरपालिका २ ठुलोभर्याङस्थित एनआइसी एसिया बैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Logo